नेभिगेशन
राजनीति

राप्रपासँग डरायो सत्ता: शाहीलगायतलाई डीएसपीको कमान्डमा सिंहदरबारमा नै गरिदियो अघोषित बन्धक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट आफूहरूलाई निस्किन नदिएको बताएका छन् ।

बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने तयारीसम्बन्धी भइरहेको छलफलको क्रममा थिए ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरूलाई सिंहदरबारको संसद दलको कार्यालयमा डीएसपीको कमाण्डमा बन्धक बनाइएको बताए ।

बिना जैवाल माननीय दीपक सिंहलगायतका सांसदहरू दलको कार्यालयमा रहेको उनले सुनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति