नेभिगेशन
राजनीति

राप्रपाका सांसदहरूले सिंहदरबारभित्रै गरे सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । संसदीय दलको कार्यालयबाट भर्खरै निस्किएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदहरूले सिंहदरबारभित्रै विरोध जनाएका छन् ।

तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत उनीहरूको माग छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति