नेभिगेशन
सुरक्षा–अपराध

राप्रपाको युवा मोर्चाका अध्यक्ष कटुवाल पक्राउ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

डीएसपी हरि खतिवडा नेतृत्वको टोलीले सिंहदरबार परिसरबाट उनलाई पक्राउ गरेको हो । 

कटुवाल प्रदेश–१–०२७ च ९८६२ नम्बरको गाडीमा सवार थिए । सो गाडी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भएको पाइएको छ । डीएसपी खतिवडाले घेराबन्दी गरेर उनलाई पक्राउ गरेका हुन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध