नेभिगेशन
समाज विविध

कक्षा १२ को परीक्षामा सहभागी हुन धम्की आयो- महासंघ

काठमाडौँ - आन्दोलनरत नेपाल शिक्षक महासंघले वैशाख ११ बाट सुरु हुने कक्षा १२ को परीक्षामा सहभागी हुन राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयबाट धम्की सहित दबाब आएको बताएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले कक्षा १२ को परीक्षामा सहभागी हुन राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयबाट धम्की सहित दबाब दिएको प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै परीक्षा प्रक्रियामा सहभागी नहुन सम्पूर्ण शिक्षक विद्यालय कर्मचारीहरूलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध