नेभिगेशन
समाज विविध

गैर हाजिर भएका १६ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन (नामावलीसहित)

काठमाडौँ - आफूखुसी गैर हाजिर भएका १६ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

 प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले  एक सूचनामार्फत सम्पर्कविहीन रहेका १६ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।

गैर हाजिर भएका प्रहरीहरूको दर्नालसहितका व्यक्तिहरूको नाम-ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

हेर्नुस् सूचना:

patra-1-1745374275.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध