नेभिगेशन
समाज विविध

संवैधानिक पदाधिकारीविरुद्ध अबको सुनुवाइ २८ वैशाखमा

काठमाडौं - ५२ संवैधानिक पदाधिकारीहरुको मुद्दाको सुनुवाई २८ बैशाखसम्मका लागि सरेको छ ।

गत आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको प्रधानन्यायाधीशको विदेश भ्रमणका कारण करिव साढे २ साताका लागि मुद्दाको सुनुवाइ स्थगित हुने भएको हो ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध