नेभिगेशन
राजनीति

ओली सरकार ढल्ने दुई संकेत, प्रचण्डको खेल अचम्म छ!

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्तामा पुग्नका लागि भारतीय शक्ति केन्द्रसित मोलमोलाई गरेका छन्। 

केपी शर्मा ओलीको सरकार ढाली आफू प्रधानमन्त्री बन्नका लागि नभै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सत्तामा रावणराज राख्ने तयारी गरेका विवरण सतहमा आएको छ। 

यसैकारण देउवा बैंककमा रअका अधिकारीसँग कुराकानी गर्न ब्यस्त हुँदा यता प्रचण्ड हौसिएका छन्। 

यसबीचमा सत्ता परिवर्तनको खेल गर्नका लागि खुमलटार पुगेका नेपाल हेर्ने रअ प्रमुख अन्सुल बर्मा यसबीच नयाँ दिल्लीमा ब्रिफिङ गरेर फर्किएपछि देउवाको बैंकक बैठक तय भएको हो। 

यता पूर्णबहादुर खड्काले प्रधानमन्त्रीबारे नयाँ सुझाव सभापति आएपछि भन्नु अर्थपूर्ण छ। यहि कारण देउवा सिंगापुरको साटो बैंकक पुगेको उच्च स्रोतको दाबी छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति