नेभिगेशन
राजनीति

रास्वपाको संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा अपराहन्न २ बजेदेखि बस्ने बैठकले संसदको आगामी अधिवेशनका सम्बन्धमा छलफल गर्ने लगायत केन्द्रीय समिति बैठकले रास्वपा संसदीय दललाई दिएको निर्देशनका सम्बन्धमा छलफल हुने जानकारी दिइएको छ ।

शुक्रबारदेखि संसदको बजेट अधिवेशन शुरु हुन लागेकोले त्यसको तयारी स्वरूप बैठक बस्न लागेको बताइएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति