नेभिगेशन
खेलकुद

गेटाफेविरुद्ध रियल म्याड्रिडको संघर्षपूर्ण जित

काठमाडौँ - रियल म्याड्रिडले गेटाफेविरुद्ध जित हासिल गरेको छ । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिडले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा खेलको २१औं मिनेटमा आर्डा गुलेरले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि रियल म्याड्रिडको ३३ खेलमा ७२ अंक भएको छ र शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ४ अंकले पछाडी रहेको छ । त्यस्तै गेटाफेको भने ३३ खेलमा ३९ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।       

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद