नेभिगेशन
अर्थ विविध

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ - नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेर एक लाख ९० हजार ६०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलाको एक लाख ९० हजार ४०० रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थ विविध

नेपालमा एमसीसी परियोजना नरोकिने

२ अंकले बढ्यो नेप्से