नेभिगेशन
समाज विविध

नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा शपथ ग्रहण

काठमाडौँ- नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।

 

 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध