नेभिगेशन
खेलकुद

आइपिएलमा आज चेन्नई र सनराइजर्स भिड्दै

काठमाडौँ - जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ । आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदैछ ।

जारी आइपिएलमा चेन्नई र सनराइजर्स दुवैको प्रदर्शन खराब रहेको छ । दुवैले अहिलेसम्म खेलेका ८-८ खेलमा ६-६ खेल हारेका छन् भने २-२ खेल जितेका छन् । अंक तालिकामा सनराइजर्स नवौं र चेन्नई दशौँ अर्थात पुछारमा रहेको छ ।
   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद