नेभिगेशन
समाज विविध

शिक्षामन्त्री रघुजी पन्तले शिक्षकसँगको वार्ता घर्काए, शनिबार मन्त्रालय बोलाए (विज्ञप्ति)

काठमाडौं– २४ दिनदेखि आन्दोलित शिक्षक महासंघसँग शिक्षा मन्त्रालयले शनिबार वार्ताका लागि नयाँ समय तोकेको छ। 

तीन दिनभित्र सर्वोच्च अदालतले समाधान गर्नु भनेको विषयका लागि शुक्रबार ३ बजेका लागि बोलाइएको वार्ता मन्त्री रघुजी पन्तका कारण नमिलेपछि शनिबार डाकियो। 

पन्त आफैंले यसअघि विज्ञप्ति जारी गरेका थिए।
491125021_2177708012678599_8992632055902478444_n-1745588451.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध