नेभिगेशन
राजनीति

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक साँझ ६:३० बजेका लागि निर्धारित भए पनि डेढ घण्टा ढिलो सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा मन्त्रालयका नियमित प्रस्ताव, शिक्षकका माग र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलगायत विषयमा छलफल र निर्णय हुने सम्भावना रहेको एक मन्त्रीले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई जानकारी दिएका छन्।

 

 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति