नेभिगेशन
राजनीति

वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सदनलाई सम्बोधन गर्ने भएका छन्। 

राष्ट्रपतिको कार्यालयले संसद सचिवालयका महासचिवलाई पत्र लेखेर वैशाख १९ गने सम्बोधन हुने व्यहोराको पत्र पठाइएको छ।
494357712_3491232701006864_8315497202603857855_n-1745918454.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

बनेन शिक्षक फर्किने वातावरण