नेभिगेशन
समाज विविध

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी

काठमाडौँ- सरकार र शिक्षक महासंघबीच वार्ता सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भइरहेको हो ।

शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन् ।

शिक्षकको आन्दोलन २० चैतदेखि काठमाडौँमा जारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध