नेभिगेशन
राजनीति

रेशमलाई छाड्न सर्वोच्चको पत्र

काठमाडौं– सर्वोच्च अदालतले रेशम चौधरीलाई रिहा गर्न कारागार व्यवस्थापन विभागलाई पत्र पठाएको छ ।

टीकापुर प्रकरणमा दोषी ठहर चौधरीलाई बुधबार नै पक्राउ गरेर डिल्ली बजार कारागार चलान गरिएको छ । तर, सर्वोच्चले कर्मचारी महिमानसिंह विष्टले लेखेको पत्रमै त्रुटि रहेको भन्दै रिहा गर्न पत्र लेखेको हो ।

उता पत्र लेख्ने विष्टलाई सर्वोच्चले प्रहरीलाई जिम्मा लगाएको छ । उनलाई हिरासतमा लगिएको छ ।

received_977134444230220-1746011189.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी