नेभिगेशन
राजनीति

फूलमाला लिएर रेशमलाई लिन डिल्ली बजार कारागार पुगे कार्यकर्ता

काठमाडौं – डिल्लीबजार कारागारबाट छुट्न लागेका नाउपा संरक्षक रेशम चौधरीलाई लिन नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता कार्यकर्ता पुगेका छन् ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान, प्रवक्ता शरद सिंह यादव, नाउपा महासचिव, नाउपाका सांसदहरु डिल्लीबजार कारागारको गेटमा देखिएका छन् । कारागार पुगेका नेताहरूको हातमा फूलमाला देखिएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी