Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोरोना बढेपछि दिल्लीमा सप्ताहन्तमा कर्फ्यू

बिहीबार, मंसिर ८, २०७९

एजेन्सी - नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने भएको हो ।

भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको छ ।

संक्रमण बढेपछि सरकारले १५ देखि १८ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरेको छ । भारतमा दैनिक कोभिड संक्रमितको संख्या औषतमा ३५ हजार पुगेको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्