Nic Ad Nic Ad
Nic Ad Nic Ad

अरुणभ्याली हाइड्रोको पौने १६ लाख कित्ता सेयर सूचीकृत

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - अरुणभ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । 

कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार नेप्सेमा सूचीकृत गरेको हो । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:४५
प्रतिक्रिया दिनुहोस्