हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । शुक्रबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ४९ पैसा तोकिएको छ ।
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३६ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैया ७३ पैसा तोकिएको छ।
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९१ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ५३ पैसा तोकिएको छ।
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ३२ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ५६ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ९४ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८२ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३४ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर १ सय ३५ रुपैयाँ १६ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८४ पैसा तोकिएको छ ।