Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा एकैदिन १ लाख ४१ हजार कोभिड संक्रमित

बिहीबार, मंसिर ८, २०७९

एजेन्सी - भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ । कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्