हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ २० पैसा तोकिएको छ ।
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३२ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैया ११ पैसा तोकिएको छ।
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९० पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ९७ पैसा तोकिएको छ।
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ३१ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ५७ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ १६ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३४ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रीदर १ सय ३५ रुपैयाँ ४२ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७६ पैसा तोकिएको छ ।