'बाहुबली' का कटप्पालाई कोरोना संक्रमण, अस्पताल भर्ना
काठमाडौं - एस. एस. राजामौलीको निर्देशनमा बनेको फिल्म 'बाहुबली' का कटप्पा अर्थात् सत्यराज अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।
भारतिय मिडियाका अनुसार अस्पताल भर्ना भएका उनलाई कारोनाभाइरसको संक्रमण देखिएको छ । फिल्मको छायांकनको क्रममा उनलाई संक्रमण भएको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:०९
प्रतिक्रिया दिनुहोस्