Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज कुन देशको विनिमयदर कति छ ? हेर्नुहोस्

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ७७ पैसा तोकिएको छ । 
 
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २८ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैया ५१ पैसा तोकिएको छ। 
 
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ४४ पैसा तोकिएको छ।  
 
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया २८ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ५३ पैसा रहेको छ । 

एक बहराइन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ १ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
 
एक युरोको खरिददर १ सय ३३ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रीदर १ सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा तोकिएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:२५
प्रतिक्रिया दिनुहोस्