Nic Ad Nic Ad
Nic Ad Nic Ad

माधव नेपाललाई देखियो कोरोना संक्रमण

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

मंगलबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमित भएका नेपाल अहिले होम आइसोलेसनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । 

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुलाई पनि कोरोना संक्रमण देखिसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार