नेभिगेशन
मनोरञ्जन

तापसी पन्नुको कमेडी फिल्म ‘लूप लपेटा’को ट्रेलर यस्तो बन्यो

काठमाडौं - बलिउड अभिनेत्री तापसी पन्नुको नयाँ फिल्म ‘लूप लपेटा’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी जनरामा बनेको यस फिल्म आकाश भाटियाले निर्देशन गरेका हुन् । 

तापसीसँगै ताहिर राज असीनको मूख्य भूमिका रहेको यस फिल्म फेब्रुअरी ४ मा नेटफ्लिक्समा रिलिज हुँदैछ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय