Nic Ad Nic Ad
Nic Ad Nic Ad

फेरि बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर, कुनको कति ?

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । बुधबार पनि अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ६२ पैसा तोकिएको छ । 

एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १७ रुपैयाँ २८ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।
 
एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ३५ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८८ पैसा तोकिएको छ । 
 
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५९ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९५ रुपैया ७७ पैसा तोकिएको छ। 
 
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ९९ पैसा तोकिएको छ।  
 
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ४४ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ३ पैसा रहेको छ । 

nn.jpg

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्