Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकाले भन्यो - आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्छ 

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने सम्भावना रहेको अमेरिकाले जनाएको छ । 

रूसले भने अहिले समस्या समाधानको आशा कम रहकेो छ । किनकी अमेरिकाले उसको मुख्य मागलाई अस्वीकार गरिरहेको छ । 

युक्रेनको सीमानामा रुसले करिब १ लाख सैनिक उतारेकोले यस्तो आशंका व्यक्त गरिएको जनाइएको छ । तर रुसले भने युक्रेनमाथि आक्रमणको योजना नभएको जनाइरहेको छ । 

अमेरिका राष्ट्रपतिले रूसी हमलाको सम्भावनाबारेको टिप्पणी युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेस्कीसँग टेलिफोन कुराकानीका क्रममा व्यक्त गरेका बीबीसीले जनाएको छ ।

व्हाइट हाउस की प्रवक्ता एमिली होर्नले भिनन्, 'राष्ट्रपतिले भनेका छन् कि प्रबल सम्भावना हो कि रूस फेब्रुअरीमा युक्रेनमा फेब्रुअरीमा आक्रमण गर्नेछ ।' 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:२९
प्रतिक्रिया दिनुहोस्