Nic Ad Nic Ad
Nic Ad Nic Ad

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर  

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । बिहिबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ५ पैसा तोकिएको छ । 
 
एक बहराइन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ४४ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
 
एक युरोको खरिददर १ सय ३५ रुपैयाँ रहेको छ भने बिक्रीदर १ सय ३५ रुपैयाँ ६८ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ तोकिएको छ । 
 
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६८ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ ८५८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९६ रुपैया ८३ पैसा तोकिएको छ। 
 
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९९ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ६० पैसा तोकिएको छ।  
 
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ५० पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ८४ पैसा रहेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्