हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ८२ पैसा तोकिएको छ ।
एक बहराइन दिनारको खरिददर ३ सय १६ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १७ रुपैयाँ ८२ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७१ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३६ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रीदर १ सय ३७ रुपैयाँ १८ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६७ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९६ रुपैया ४९ पैसा तोकिएको छ।
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ १२ पैसा तोकिएको छ।
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ४० पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ८० पैसा रहेको छ ।