Nic Ad Nic Ad
Nic Ad Nic Ad

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर  

आइतबार, मंसिर ४, २०७९

काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ९० पैसा तोकिएको छ । 
 
एक बहराइन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ८ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
 
एक युरोको खरिददर १ सय ३६ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ९१ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९६ पैसा तोकिएको छ । 
 
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६५ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९६ रुपैया ७७ पैसा तोकिएको छ। 
 
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ४८ पैसा तोकिएको छ।  
 
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ४० पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ४६ पैसा रहेको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्