हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ९२ पैसा तोकिएको छ ।
एक बहराइन दिनारको खरिददर ३ सय १९ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २० रुपैयाँ ७६ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रीदर १ सय ३७ रुपैयाँ २६ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २३ पैसा तोकिएको छ ।
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८६ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९८ रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय रुपैया ७ पैसा तोकिएको छ।
त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ८ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ९९ पैसा तोकिएको छ।
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ४८ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ २९ पैसा रहेको छ ।