Nic Ad Nic Ad
Nic Ad Nic Ad

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर  

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । बिहिबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ४२ पैसा तोकिएको छ । 
 
एक बहराइन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १९ रुपैयाँ ४२ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ७ पैसा तोकिएको छ ।
 
एक युरोको खरिददर १ सय ३६ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रीदर १ सय ३७ रुपैयाँ ५ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९ पैसा तोकिएको छ । 
 
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७७ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैया ९६ पैसा तोकिएको छ। 
 
त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ३१ पैसा तोकिएको छ।  
 
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ४१ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ३७ पैसा रहेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्