नेभिगेशन
मनोरञ्जन

गायक किरण पुन्जको 'अन्तिम इच्छा' मा पुष्प र पुजाको अभिनय

काठमाडौं - गायक किरण पुन्जको अन्तिम इच्छा बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । दुई दशकदेखि सांगीतिक यात्रामा रहेका किरणले हालै सार्वजनिक यस गीतको चर्चा पनि बढेको छ । 

गीतमा राजेन्द्र वाइबाको शब्द र संगीत रहेको छ । यस गीतको भिडियोमा नायक पुष्प खड्का र नायिका पुजा शर्माको अभिनय रहेको छ । 

भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने विकास धमलाले सम्पादन तथा वुद्ध थापाले छायांकन गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन