हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १७ रुपैयाँ ५ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रीदर १ सय ३५ रुपैयाँ ७९ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८५ पैसा तोकिएको छ ।
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६० पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९५ रुपैया २५ पैसा तोकिएको छ।
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ९४ पैसा तोकिएको छ।
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ४१ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ११ पैसा रहेको छ ।