Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुसी फौजले युक्रेनमा गर्यो वृहत हमला, १३७ युक्रेनीको मृत्यु

बुधबार, मंसिर ७, २०७९

मस्को - रुसी फौजले युक्रेनमा वृहत हमला गरेको छ । रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको छ । रुसी हमलामा १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् । मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन् ।

रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:१८
प्रतिक्रिया दिनुहोस्