Nic Ad Nic Ad
Nic Ad Nic Ad

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर  

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ८५ पैसा तोकिएको छ । 
 
एक बहराइन दिनारको खरिददर ३ सय १८ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २० रुपैयाँ ५६ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
 
एक युरोको खरिददर १ सय ३४ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर १ सय ३५ रुपैयाँ १५ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २१ पैसा तोकिएको छ । 

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ४० पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ४६ पैसा रहेको छ । 
 
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८२ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैया ९४ पैसा तोकिएको छ। 
 
त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ३ पैसा तोकिएको छ।  
 

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्