Nic Ad Nic Ad
Nic Ad Nic Ad

फेरि बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर, कुनको कति ?

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । शुक्रबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ७६ पैसा तोकिएको छ । 
 
एक बहराइन दिनारको खरिददर ३ सय २१ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २२ रुपैयाँ ९६ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३३ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
 
एक युरोको खरिददर १ सय ३४ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रीदर १ सय ३४ रुपैयाँ ९९ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ । 
 
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ५२ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ९४ पैसा रहेको छ । 
 
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ०८ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९९ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय १ रुपैया ४९ पैसा तोकिएको छ। 

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्