Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनको परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा

बुधबार, मंसिर ७, २०७९
लण्डन, २० फागुन -cआएको छ । रुसी आक्रमणका कारण प्लान्टमा रहेको पाँच तले तालिम केन्द्र रहेको भवनमा आगो लागेको युक्रेनले जनाएको छ । आगलागीले प्लान्टमा कुनै नोक्सानी नगरेको बताइएको छ । 

युक्रेनको आपत्कालिन सेवाका अधिकारीलाई सुरुमा आगलागी भएको स्थानमा जान दिइएको थिएन । पछि उनीहरुलाई प्रवेश दिएपछि आगो नियन्त्रणमा आएको थियो । 

घटनामा कोही पनि हताहता नभएको युक्रेनको आपत्कालिन सेवाले जनाएको छ । आगलागी भएपछि युक्रेनका राष्ट्रपति वोलोदोमीर जेनन्स्कीले ट्वीटर मार्फत रुसले प्लान्टमा आक्रमण गरेको जनाएका थिए । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:०६
प्रतिक्रिया दिनुहोस्