Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुलरका कारण बराबरीमा रोकिन बाध्य भयो बायर्न 

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - गए राति जर्मन बुन्डेसलिगा अन्तर्गत खेलमा बायर्न म्युनिख बराबरीमा रोकिएको छ । अट्याकर थोमस मुलरको आत्माघाति गोलसँगै बायर्न बराबरीमा रोकिएको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा बायर्नले बायर लिभरकुसेनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । उक्त खेलको १८औं मिनेटमा बायर्नका निकल्स सुलेले गोल गरी टिमलाई अग्रता दिलाए । 

त्यसपछि खेलको ३६ औं मिनेटमा थोमस मुलरले आफ्नै पोष्टमा गोल हाने । बराबरीसँगै बायर्नको २५ खेलमा ५९ अंक र लिभेरकुसेन ४५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:१३
प्रतिक्रिया दिनुहोस्