युक्रेनको मारिओपोल शहरमा फेरि युद्धबिराम घोषणा
काठमाडौं - युक्रेनको मारिओपोल शहरमा युद्धबिराम घोषणा गरिएको छ । त्यहाँको समयअनुसार उक्त क्षेत्रमा आइतबार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि फेरि अस्थायी युद्ध विराम घोषणा गरिएको हो ।
उक्त स्थानमा यसअघि पनि युद्धबिराम घोषणा गरिएको थियो । त्यहाँदेखि अन्य क्षेत्रमा जान र अन्य मानवीय सहायकता लागि सजिलोका लागि रुसी सेनाले फेरि युद्धबिराम घोषणा गरिएको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २३:२५
प्रतिक्रिया दिनुहोस्