Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेन युद्ध रोक्नेबारे यसो भने पुटिनले

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - रुसले युक्रेनमा आफ्नो सैन्य अभियान कहिले रोक्न भन्नेबारे जनाएको छ ।टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनसँग फोनमा कुराकानी गर्दै रुसी राष्ट्रपति भ्लादमिर पुटिनले  युक्रेनले रुससँग लड्न छाडि आफूहरुको माग मानेपछि मात्र सैन्य अभियान रोक्न बताएका हुन् । 

रूसले युक्रेनमा स्थल, वायु र नौसेनाद्वारा गरिएको एक विशेष सैन्य अप्रेसन हो । राष्ट्रपति पुटिन युक्रेनका  'नाजीकरण' लाई समाप्त गर्न यो जरुरी छ। राष्ट्रपति पुटिनले हमला योजनाका अनुसार चलिरहेको छ र यो आफ्नो समयमा छ । 

पश्चिमा विश्लेषकहरुले भने युक्रेनमा रुसी अभियान राम्रोसँग चल्न सकेको छैन । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:३१
प्रतिक्रिया दिनुहोस्