Nic Ad Nic Ad
Nic Ad Nic Ad

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । बिहिबार नेपाली बजारमा अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २२ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर १ सय २२ रुपैयाँ ८० पैसा तोकिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ५८  पैसा र बिक्री दर ९० रुपैयाँ २ पैसा  छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ७८पैसा छ ।
 
यस्तै साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैँया ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३६ पैसा र बिक्री दर ३३ रुपैयाँ ५२ पैसा रहेको छ । 

hh.jpg

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्