नेभिगेशन
अर्थतन्त्र विविध

घट्याे सुनको मूल्य

काठमाडौँ - सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार बढेको सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि,आइतबार सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थतन्त्र विविध