Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुस–युक्रेन युद्ध लम्बिदै गए चार वस्तुको चरम अभाव 

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ –  रुस–युक्रेन युद्ध जारी रहे विश्वमा गहुँ, तेल, ग्यास र कोइलाको चरम अभाव हुने देखिएको छ । रुस र युक्रेन दुवै देश आधारभूत कच्चा पदार्थका ठूला निर्यातक हुन् ।

युक्रेनमाथि रुसको आक्रमणपछि सो क्षेत्रको धातु र अन्नको आपूर्तिमा समेत रोकावट आएको छ । रुसमाथि पश्चिमा देशहरुले तेल र ग्यासको आयातमा प्रतिबन्ध लगाएका छन् । जसका कारण पछिल्लो समय आपूर्ति शृंखलामा आएको समस्याले पनि बजारमा विभिन्न वस्तुको मूल्य बढेको छ । 

रुस र युक्रेनको लडाइँले चार वस्तु (गहुँ, तेल, ग्यास र कोइला) को आपूर्ति रोकिँदा कोभिडबाट माथि उठ्दै गरेको विश्वको अर्थव्यवस्थालाई ठूलै धक्का लाग्ने आशंका पैदा भएको छ । 

तर चार किसिमका वस्तुहरु जसको आपूर्ति लामो समयसम्म रोकिएमा विश्व अर्थव्यवस्थाका सामु कठिनाइ खडा हुन सक्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:३८
प्रतिक्रिया दिनुहोस्