Nic Ad Nic Ad
Nic Ad Nic Ad

पछिल्ला दशकहरूमा सबैभन्दा कम आर्थिक वृद्धि लक्ष्य तय गर्दै चिन 

शुक्रबार, मंसिर ९, २०७९

सिन्ह्वाका अनुसार सन् २०२२ मा देशको विकासको लक्ष्य तय गरिएको छ । सन् २०२२ मा केवल ५ दशमलव ५ प्रतिशतको वृद्धि लक्ष्य राखेको चीनको यो दर अहिलेसम्मकै सर्वाधिक कम लक्ष्य हो । 

चीनका नितिनिर्माणकर्ता र बिकास बिशेषज्ञहरुले यस वर्ष सरकारलाई बिकासका प्रार्थमिक्ताहरुलाई पहिचान गर्न पनि सुझाव दिएका हुन् । 

चिनियाँ प्रिमीयर ली खछ्याङले १३ औं राष्ट्रिय काँग्रसको ५ औं उद्घाटन बैठकमा यस विषयमा सरकारी कार्य प्रतिवेदन सार्वजनिक गर्नुभएको छ ।

सिन्ह्वाका अनुसार वर्ष २०२२ मा जिडिपी वृद्धि ५ दशमलव ५ प्रतिशत, १ करोड १० लाख भन्दा बढि शहरी रोजगार श्रृजना र उपभोक्ता मुल्य सुचकांकको ३ प्रतिशत वृद्धिको लक्ष्य राखिएको छ जुन पछिल्ला दशकहरुमा सर्वाधिक कम हो ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:३२
प्रतिक्रिया दिनुहोस्