नेभिगेशन
अर्थतन्त्र विविध

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले म‌ंगरबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ २० पैसा र बिक्रीदर १२२ रुपैयाँ ८० पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३४ रुपैयाँ १० पैसा र बिक्री दर १३४ रुपैयाँ ७६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ४१ पैसा र बिक्री दर १६० रुपैयाँ १९ पैसा रहेको छ। यस्तै स्वीस फ्रान्क एकको खरिद दर १३० रुपैयाँ ८६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५१ पैसा रहेको छ । 

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ४३ पैसा र बिक्री दर ३३ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुवेती दिनार एकको खरिद दर ४०१ रुपैयाँ ७२ पैसा र बिक्री दर ४०३ रुपैयाँ ७० पैसा तोकेको छ । 

Binimaya_Chait 1.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थतन्त्र विविध