Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकाले युक्रेनलाई १३ अर्ब डलर सुरक्षा सहायता दिने

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - अमेरिकाले युक्रेनलाई १३ अर्ब डलरभन्दा बढीको सुरक्षा सहायता दिने भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गरेका हुन् ।

रुसले युक्रेनमाथि गरेको आक्रमणले विश्वका सबै मानिसलाई एकीकृत बनाएको र अमेरिकी संसद्‌मा पनि डेमोक्रयाट र रिपब्लिकनहरूलाई एक ठाउँमा उभ्याएको उनले बताए।

नेटोको आपत्कालीन बैठकमा भाग लिन बाइडेन आगामी साता युरोप जाँदै छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:५९
प्रतिक्रिया दिनुहोस्