Nic Ad Nic Ad
Nic Ad Nic Ad

नबिल बैंक र नेपाल मोबाइल वितरक संघबिच सम्झौता

बुधबार, मंसिर ७, २०७९
नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंकले सानातथामझौला स्तरका मोबाइलविक्रिवितरण गर्ने व्यवसायीहरुको वित्तीयआवश्यकता समाधानगर्ने उद्देश्यले नेपालमोबाइलवितरक संघ संग सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत मोबाइलवितरकको संजालमा रहेका खुद«ाविक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमाचालु पुँजीमालगानीगर्ने उद्देश्यका साथच्यानलफाइनान्सीङ कर्जा सुविधाउपलब्ध गराउनेछ । साथै, आफनो व्यवसायको आवश्कताबमोजिममोबाइलवितरकले बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्घ सेवा सुविधाहरु प्राप्तहुने सम्झौतामाउल्लेख गरिएको छ । उक्त सम्झौतामानबिल बैंककातर्फबाट साना, मझौलातथा लघुवित्त कर्जा प्रमुखश्री निरज कुमार बस्नेत (डनिल), र नेपालमोबाइलवितरक संघका अध्यक्षश्री दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् । साझेदारीको बारेमाबोल्दै, श्री बस्नेत (डनिल)ले नबिल बैक सदैब सानातथामझौला स्तरका व्यवसायीहरुको दिगो विकासको लागी समय–सान्दर्भिक कर्जा तथा सुविधाहरु सरल र सहजकिसिमले बढी भन्दा बढी व्यवसायीहरुको पहुँचमा पु¥याउननिरन्तर लागी परिरहेको जानकारी गराउनुभयो । यस साझेदारी अन्तर्गत संघ संग आबद्ध भएका नेपालभरी छरिएर रहेका मोबाइलवितरक व्यवसायीहरुको वित्तीयआवश्यकता सरल र सहज ढंगले समाधानगर्ने लक्ष्य रहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्